नेकपा एमालेका केन्द्रिय सदस्य संजीव कुमार झा एक्सनमा

धनुषा: नेकपा एमालेका नेता,पुर्व मन्त्री उमाशंकर अरगरिया, नेकपा एमालेका केन्द्रिय सदस्य संजीव कुमार झा सुरजका पहलमा धनुषाका सडक डिभिजनका प्रमुख संजय मिश्र र इन्जिनियरका टोली सहित क्षेत्र न.२ जुन विकास बाट बन्चित रहेका क्षेत्रहरु अबलोकन गराएका छ्न। जसमा विभिन्न पुल, पक्की सडक, कालो पत्रे सडक,विद्यालय भवन लगायत अबलोकन गरेका छ्न।
धनुषाका क्षेत्र न २का जनता नेता उमा शंकर र नेता संजीव झाका चुनावको नतिजा पक्षमा नआए पनि जनताका समस्यालाई बुझेर विकासका लागि यो पहल स्वगतयोग्य बताएका हुन। 

Comments

Popular posts from this blog

why we need visit janaki temple

see परिक्षर्थीको बसमा ठक्करबाट मृत्यु

जनकपुरमा नक्कली नोट सहित पक्राउ