वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम

वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम 

मिति २०७९।११।१२ गते अं. ०७:२० बजेको समयमा  जिल्ला  प्रहरी कार्यालय धनुषा र अधिकृत संगम धनुषाको संयुक्त आयोजना एवं जनकपुर उप-महानगरपालिका जनकपुरधाम धनुषाको सहकार्यमा जनकपुर उप-महानगरपालिका वडा.नं.१० जानकी मन्दिरको प्राङ्गणमा यस जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कासी राज दाहालज्यू, नेपाली सेना  श्री नाथ गण महेन्द्रनगर धनुषाका प्रमुख सेनानी बुद्ध लामा, जि.प्र.का. धनुषाका का. प्रमुख प्र.उ.विश्वराज खड्का ज्यू, नं.८ गण सशस्त्र प्रहरी बल गणका प्रमुख दिनेश कुमार मल्ल ज्यू,जनकपुर उप-महानगरपालिकाका कर्मचारीहरु,धनुषा जिल्लाका अन्य सरकारी कार्यालयका का.प्रमुख लगायत नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,बिभिन्न संघ/सस्थाका पदाधिकारीहरु,स्थानिय नागरिक समाजहरु  समेत गरी अं.१२५ जनाको उपस्थितीमा सरसफाई कार्यक्रम गरी वृक्षारोपन समेत गरिएको छ ।

Comments

Popular posts from this blog

see परिक्षर्थीको बसमा ठक्करबाट मृत्यु

why we need visit janaki temple

जनकपुरमा नक्कली नोट सहित पक्राउ