Posts

Nepal Cricket achievement

Image
Nepal cricket has made significant strides in recent years and has achieved several notable accomplishments. Here are some of the key achievements of Nepal cricket: ODI status: In 2018, Nepal was granted One Day International (ODI) status by the International Cricket Council (ICC). This meant that Nepal became one of the 16 teams in the world with ODI status, which is a significant achievement for a country with a relatively small cricketing infrastructure. T20 International status: Nepal was granted T20 International (T20I) status in 2014 and has since played in various international T20 tournaments, including the World T20. World Cup Qualification: Nepal has qualified for the ICC World Cup Qualifiers on four occasions, most recently in 2018. Although they have not yet made it to the main World Cup, this is still a significant achievement for a team from a country where cricket is not the dominant sport. ACC Trophy: Nepal has won the Asi...

जनकपुरमा नक्कली नोट सहित पक्राउ

Image
धनुषा: जिल्ला प्रहरी कार्यालय  नक्कली नोट सहित मानिस नियन्त्रणमा ************************************ मिति २०८०/०१/११ गते अं.१५;४५ बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपापलिका वडा नं. २३ स्थित बसपार्कमा प्र.चौ.जिरोमाईलबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ् टोलिले १ जना महिला कालो ब्याग बोकी यता-उता हिडडुल गरिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा जिल्ला धनुषा बिदेह न.पा. वडा नं. ६ बस्ने सरोज साहको श्रीमती अं. वर्ष २५ की अनु कुमारी साहले बोकेको कालो ब्यागबाट ज ३४७५०६६६ नं. भएको १०००।– को नोट थान-२५,  झ७९५५४३२३ नं. भएको १०००।– को नोट थान-२४, ट२१६१३३४ नं. भएको १०००।– को नोट थान-२१, झ ४८०६८७३४ नं. भएको १०००।– को नोट थान-१०५, छ ७००९५४५० नं. भएको १०००।– को नोट थान-१०६ , झ ५९२६११७३ नं. भएको १०००।– को नोट थान-१०५, झ ९५७१७२४१ नं. भएको १०००।– को नोट थान-१०६, जम्मा १०००।– को नोट ४९२ वटा जम्मा रु ४,९२,०००।- र ङ८१७०४८५८ नं. भएको ५००।– को नोट थान-१४०, च ३७०२५६०० नं. भएको ५००।– को नोट थान १४२, ङ १००३६०७५४ नं. भएको ५००।– को नोट थान १४१, च ५५६५२७६४ नं. भएको ५००।– को नोट थान ...

why we need visit janaki temple

Image
Visit Janaki Temple. Why we need to visit Janaki temple The Janaki Temple, also known as the Janakpur Temple, is a significant Hindu temple dedicated to Goddess Sita, the wife of Lord Rama. It is located in the city of Janakpur in Nepal and is considered one of the most important pilgrimage sites for Hindus. Here are some reasons why people visit the Janaki Temple: Religious significance: The Janaki Temple is an important religious site for Hindus, who believe that it is the birthplace of Goddess Sita. It is believed that she was born in the nearby Janakpur region and that the temple was built on the spot where she was found as a baby. Historical importance: The temple is believed to have been built in the 17th century by Queen Vrisha Bhanu of Tikamgarh. It is built in the Nepalese pagoda style and is considered a fine example of traditional Nepalese architecture. Cultural significance: The temple is an important cultural landmark and is visited by t...

see परिक्षर्थीको बसमा ठक्करबाट मृत्यु

Image
ओभरटेक गर्दा बसमा ठोक्किएर  SEE परीक्षार्थीको मृत्यु :                   चालक र बस प्रहरी नियन्त्रणमा: स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा दुर्घटना हुँदा एस इ इ परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा  एसइइ परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको  स्कुलबसलाई स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ को कार्यालय अगाडि   गोठिबाङमा पछाडिबाट   ओभरटेक  गर्न खोजेको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल  स्कुल बसमा ठोक्किएर मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ । प्रतीक घर्ती बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत थिए । वडा नम्बर ७ तापाका १५ वर्षीय प्रतिकले विद्यानन्द मा वि परीक्षा केन्द्रमा एस ई ई परीक्षा दिदै थिए । बाकी बिस्तृत जानकारी आउन भने बाकी रहेको इलाका प्रहरी कार्याल...

वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम

Image
वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम  मिति २०७९।११।१२ गते अं. ०७:२० बजेको समयमा  जिल्ला  प्रहरी कार्यालय धनुषा र अधिकृत संगम धनुषाको संयुक्त आयोजना एवं जनकपुर उप-महानगरपालिका जनकपुरधाम धनुषाको सहकार्यमा जनकपुर उप-महानगरपालिका वडा.नं.१० जानकी मन्दिरको प्राङ्गणमा यस जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कासी राज दाहालज्यू, नेपाली सेना  श्री नाथ गण महेन्द्रनगर धनुषाका प्रमुख सेनानी बुद्ध लामा, जि.प्र.का. धनुषाका का. प्रमुख प्र.उ.विश्वराज खड्का ज्यू, नं.८ गण सशस्त्र प्रहरी बल गणका प्रमुख दिनेश कुमार मल्ल ज्यू,जनकपुर उप-महानगरपालिकाका कर्मचारीहरु,धनुषा जिल्लाका अन्य सरकारी कार्यालयका का.प्रमुख लगायत नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,बिभिन्न संघ/ सस्थाका पदाधिकारीहरु,स्थानिय नागरिक समाजहरु  समेत गरी अं.१२५ जनाको उपस्थितीमा सरसफाई कार्यक्रम गरी वृक्षारोपन समेत गरिएको छ ।

Dear men, appreciate the women

Image
W O M A N: ● changes her name. ● changes her home. ● leaves her family. ● moves in with you. ● builds a home with you. ● gets pregnant, the pregnancy changes her body. ● she gains weight ● almost gives up in the labour room due to the unbearable pain of child birth.. ● even the kids she delivers bear your name.. ———————————————————————— Til the day she dies.. everything she does... cooking, cleaning your house, taking care of your parents, bringing up your children, earning, advising you, ensuring you can be relaxed, maintaining all family relations, everything that benefits you.. sometimes at the cost of her own health, hobbies and beauty. So who is really doing whom a favour? Dear men, appreciate the women in your lives always, because it is not easy to be a woman. Being a woman is priceless Happy women's week! Pass this to every woman in your contact to make her feel proud of herself. Rock the world ladies! A salute to ladies! WOMAN MEANS:- W - WONDERFUL ...

नेकपा एमालेका केन्द्रिय सदस्य संजीव कुमार झा एक्सनमा

Image
धनुषा: नेकपा एमालेका नेता,पुर्व मन्त्री उमाशंकर अरगरिया, नेकपा एमालेका केन्द्रिय सदस्य संजीव कुमार झा सुरजका पहलमा धनुषाका सडक डिभिजनका प्रमुख संजय मिश्र र इन्जिनियरका टोली सहित क्षेत्र न.२ जुन विकास बाट बन्चित रहेका क्षेत्रहरु अबलोकन गराएका छ्न। जसमा विभिन्न पुल, पक्की सडक, कालो पत्रे सडक,विद्यालय भवन लगायत अबलोकन गरेका छ्न। धनुषाका क्षेत्र न २का जनता नेता उमा शंकर र नेता संजीव झाका चुनावको नतिजा पक्षमा नआए पनि जनताका समस्यालाई बुझेर विकासका लागि यो पहल स्वगतयोग्य बताएका हुन।